Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपा महाधिवेशन

रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित

रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित

images
  • रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्बिरोध निर्वाचित
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । 

    images
    images
    images

    पदाधिकारी चयनका लागि तय गरिएको निर्वाचन कार्यक्रमअन्तर्गत पुरुषतर्फको उपसभापति पदमा डा. वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    images
    images
    images

    नवनिर्वाचित केन्द्रीय सदस्य डा. वाग्लेको प्रस्तावकमा सोही पदका आकांक्षी एवं नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ रहेका थिए । वाग्लेले पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए । उनले २६५६ मत प्राप्त गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।