Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपा महाधिवेशन

पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन- अशिका तामाङ

पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन- अशिका तामाङ

images
  • पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन- अशिका तामाङ
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पार्टीको पनि निर्वाचन आयोग हुन्छ भन्ने आफुलाई थाहा नभएको बताएकी छन् ।

    images
    images
    images

    रास्वपाको केन्द्रीय सदस्यको मतदानमा अस्तव्यस्त अवस्थाप्रति असन्तुष्ट जनाएकी आशिकाले आफुलाई फागुन २१ को जस्तो निर्वाचन जस्तो लागेको भन्दै पार्टीको निर्वाचन आयोग हुन्छ भन्ने जानकारी नभएको बताएकी हुन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'मैले सोचे फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो, पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान म मा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ ? मेरो राजनीतिकमा जन्म भाको दुई महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ के थियो न आमा न स्वयम् आफू हु! मान्छे सिक्दै जाने हो बुज्दै जाने हो !'

    images
    images
    images

    उनले महाधिवेशनबाट दुख पाउने भुइँमान्छे नै भएको बुझेको बताएकी छन् । उनले भनेकी छन्- 'मैले महाधिवेशन बाट के बुझे भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि !'

    आशिकाले दर्ता गर्दा आफ्नो नाम ३७ नम्बरमा रहेपनि भोटिङ मेशिनमा १०६ नम्बरमा पुगेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अशिका तामाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।