देवदह । देवदह नगरपालिकाको १८ हजार अर्थात् ५० प्रतिशत मतगणना सम्पन्न भएको छ । कुल खसेको मत ३६०२० मध्य हालसम्म ५० प्रतिशत मतगणना भएको हो ।
१८ हजार मत गणनाको प्राप्त पछिल्लो तथाङ्गक प्रमुख, उपप्रमुख र वडाध्यक्ष अवस्था यस प्रकार छ:
नगर प्रमुख तर्फ:
सूर्य - ५९९६
रुख - ५६९७
हलो - २४१४
घर - २७२
लाउड स्पिकर - २६३
कलम - १७७
भाले - १७६
इनार - ८०
गिलास - १९
उप-प्रमुख तर्फ:
सूर्य - ६४२२
हसिया हथौड़ा - ३४५१
हलो - २०६४
कलम - १९८
लाउड स्पिकर - २६१
भाले - २१०
इनार - ७५
आँप - १२८
वडाध्यक्ष तर्फ :
गणना सम्पन्न भएका वडाको नतिजा
वडा नं. १ - कांग्रेस विजयी
वडा नं. २ - एमाले विजयी
वडा नं. ३ - कांग्रेस विजयी
वडा नं. ४ - कांग्रेस विजयी
मतगणना जारी रहेका वडाहरू:
वडा नं. ५
सुर्य - ४९१
रुख - ३३३
हलो - १७०
वडा नं. ६
सुर्य - ३४२
रुख - ३१८
हलो - ९२
वडा नं. १०
सुर्य - ४५७
रुख - ४७०
हलो - १६
वडा नं. ११
सुर्य - ४३०
रुख - ५६३
हलो - ५७४
लौरो - २४९
वडा नं. १२
सुर्य - ३५७
रुख - ५८५
हलो - ५६४
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology