Logo

२०८३, श्रावण २७गते


images
images

एनपीएल

एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

images
  • एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको खेलाडी अक्सन असार २२ गते हुने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार तेस्रो सिजनको अक्सन असार २२ अर्थात जुलाई ६ मा हुने भएको हो ।

    images
    images
    images

    यसअघि एनपीएलका सबै आठ फ्रेन्चाइजीले आगामी सिजनका लागि खेलाडी रिटेन र रिलिज गरेका थिए । जस अनुसार मधेश प्रदेशले मार्की खेलाडी आसिफ सेखलाई रिलिज गरेको छ भने अन्य सबै टिमले मार्की खेलाडीलाई रिटेन गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।