Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द

जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द

images
  • जनावरमा बर्डफ्लू देखिएपछि सदर चिडियाखाना बन्द
    images
    images

    काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका निम्ति बन्द गरिएको छ । चिडियाखानामा रहेका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना बन्द गरिएको हो ।

    images
    images
    images

    सदर चिडियाखानाले सूचना जारी गर्दै भनेको छ- 'राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखाना परिसर भित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकोले आम सर्वसाधारण दर्शकहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै आज मिति २०८३ साल आषाढ ५ गते देखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं । यसबाट दर्शकहरुमा पर्न गएको असुविधाकोलागि सदर चिडियाखाना क्षमाप्रार्थी व्यक्त गर्दछ ।'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्डफ्लू
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।