Logo

२०८३, आश्विन १०गते


images
images

देवदह २ मा एमालेले ईतिहास दोहोर्‍यायो, अध्यक्षमा राकसकोटी सहित प्यानल विजयी

देवदह २ मा एमालेले ईतिहास दोहोर्‍यायो, अध्यक्षमा राकसकोटी सहित प्यानल विजयी

images
  • देवदह २ मा एमालेले ईतिहास दोहोर्‍यायो, अध्यक्षमा राकसकोटी सहित प्यानल विजयी
    images
    images

    देवदह।  नेकपा एमालेले देवदह वडा न २ मा  आफ्नो  बर्चस्व कायम राखेको छ। एमालेको  प्यानल नै विजयी भएर यस अघि पनि जितेको उक्त वडामा एमालेले पुन: जीत हासील गरेको हो। निर्वाचन कार्यालयबाट प्र्राप्त जानकारी अनुसार एमालेका उम्मेदवार दलबहादुर राकसकोटीले ९६६  मत सहित निकटम प्रतिद्वान्धी नेपाली कांग्रेसका  विक्रम पौडेललाई  पराजित गरेका छन्।  पराजित भएका पौडेलले  ७०३  मत प्राप्त गरेका छन्। 

    images
    images
    images

    त्यसैगरी, खुल्ला सदस्यमा एमालेकै  श्री प्रसाद गुरुङले ८५८  मत र राम प्रसाद न्यौपानेले ९०७  मत प्राप्त गरि विजयी भएका छन्।  महिला सदस्यमा गीता भण्डारीले १००१  मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्यमा बेलुमाया सार्कीले पनि १००१  मत सहित विजयी भएकी छन्। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।