Logo

२०८३, श्रावण २७गते


images
images

जंगली हात्तीको आक्रमणमा झापामा एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणमा झापामा एक महिलाको मृत्यु

images
  • जंगली हात्तीको आक्रमणमा झापामा एक महिलाको मृत्यु
    images
    images

    झापा । झापाको मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय अगाडि जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेल घरबाट बाहिर निस्कने क्रममा जङ्गल क्षेत्रबाट अचानक आएको जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।

    images
    images
    images

    हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जंगली हात्तीको आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।