Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री बालेन भन्छन्: मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन

प्रधानमन्त्री बालेन भन्छन्: मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन

images
  • प्रधानमन्त्री बालेन भन्छन्: मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विश्वकपमा आफ्नो फेभरेट देश नखेलेको बताएका छन् । 

    images
    images
    images

    शनिबार साँझ फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले आफ्नो फेभरेट देश विश्वकपमा नखेलेको बताएका हुन् । 

    images
    images
    images

    उनले लेखेका छन्, ‘धेरैजना साथीभाइले सोध्नुभो, तपाईंको फेभरेट देश कुन वर्ल्डकपमा ? मेरो फेभरेट देशले खेलेकै छैन।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।