Logo

२०८३, श्रावण २७गते


images
images

एनपीएल

चितवन राइनोजका कुशल मल्लसहित सात खेलाडी रिटेन

चितवन राइनोजका कुशल मल्लसहित सात खेलाडी रिटेन

images
  • चितवन राइनोजका कुशल मल्लसहित सात खेलाडी रिटेन
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम चितवन राइनोजले ७ खेलाडीलाई रिटेन गरेको छ ।

    images
    images
    images

    एनपीएल तेस्रो सिजनका लागि चितवन राइनोजले मार्की खेलाडी कुशल मल्ल, दीपक बोहोरा, देव खनाल, रिजन ढकाल, कमल सिंह ऐरी, रन्जीत कुमार र अर्जुन साउद रिटेन भएका छन् ।

    images
    images
    images

    त्यस्तै चितवनले शरद भेस्वाकर, अमर राउतेला, विपिन रावल, सन्तोष कार्की, विपिम कार्की, गौतम केसी र सौगात ढकाललाई रिलिज गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपीएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।