Logo

२०८३, श्रावण २७गते


images
images

स्वास्थ्य

आधारभुत स्वास्थ्य केन्द्र शितलनगरमा अव आँखा र मुखको स्वास्थ्य परिक्षण

आधारभुत स्वास्थ्य केन्द्र शितलनगरमा अव आँखा र मुखको स्वास्थ्य परिक्षण

images
  • आधारभुत स्वास्थ्य केन्द्र शितलनगरमा अव आँखा र मुखको स्वास्थ्य परिक्षण
    images
    images

    देवदह । आधारभुत स्वास्थ्य केन्द्र शितलनगरले आँखा र मुखको स्वास्थ्य सेवा विस्तारसँगै यसलाई नियमित गर्ने भएको छ । नेपाल अविनाश सामाजिक सेवा संस्थाले ‘टेरी मिस्का फाउण्डेसन’ को सहयोगमा आँखा तथा मुखका बाहिरी समस्या परिक्षणका लागि केहि सामग्री सहयोग स्वरुप उपलब्ध गराएपछि केन्द्रमा सेवा नियमित हुने भएको हो ।

    images
    images
    images

    बिहिबार स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा फाउण्डेसनका संस्थापक टेरी मिस्का, फाउण्डेसनका रविन प्रिन्स, डेमिया लगाएतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको स्वास्थ्य केन्द्रका प्रमुख हेमलाल कुँवरले जानकारी दिए । 

    images
    images
    images

    हस्तान्तरण गरिएका सामग्रीहरुमा रिफ्रेक्सन ट्रायल सेट, नासो ल्याक्रिमल प्रोव सेट, भिजन ड्रम सेट, कप बोर्ड, हेड लाइट, डेन्टल इक्सप्लोभर, माउथ मिरर लगाएत रहेका छन् । 

    images
    images
    images
    WhatsApp Image 2026-06-11 at 14.45.25.jpeg


    हस्तान्तरण कार्यक्रममा आफ्नो छोटो मन्तव्य राख्दै सहयोगी संस्थाका संस्थापक टेरी मिस्काले सामाजिक रुपमा फाउण्डेसनले स्वास्थ्य र सरसफाई सुधारका कामहरु गर्दै आएको उल्लेख गर्दै भविष्यमा समेत यस्ता सहयोगलाई निरन्तरता दिने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।