Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८६ घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८६ घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ८६ घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी र बागमती प्रदेशमा २-२ जना तथा गण्डकी र कर्णाली प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ८६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना, कोशी प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँमा २४ जना घाइते भएका छन् ।

    images
    images

    त्यस्तै काठमाडौँबाहेक बागमती प्रदेशमा ३ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ११ जना घाइते भएका छन् भने लुम्बिनीमा ३ जना घाइते भएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।