Logo

२०८३, आश्विन ९गते


images
images

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार

images
  • नेप्सेमा गिरावट, ६ अर्ब ४४ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आजपनि गिरावट आएको छ । आज मंगलबार नेप्से १.५४ अंकले घटेर २७३३. ५९ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५७ कम्पनिका एक करोड २३ लाख ८२ हजार १७ कित्ता शेयर ६ अर्ब ४४ करोड ३१  लाख ९० हजार २९१ मा कारोबार भएको थियो । आज होटल्स, हाइड्रो, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी सोपा फार्माको शेयरमा सकारात्मक सर्किट लागेको छ भने कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी क्रेस्ट माइक्रो लाइफको शेयर ९.१६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

      त्यस्तै आज सबै भन्दा बढी कृषि विकास बैंकको बन्डको ५७ करोड बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको ३५ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घट्यो नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।