Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

देवदहमा रुखको हाँगा भाँचिएर लाग्दा एक महिला घाइते

देवदहमा रुखको हाँगा भाँचिएर लाग्दा एक महिला घाइते

images
  • देवदहमा रुखको हाँगा भाँचिएर लाग्दा एक महिला घाइते
    फोटो : एआइ
    images
    images

    देवदह । रुपन्देहीको देवदह-७, स्थित हाटबजारमा रुखको हाँगाले लागेर एक महिला घाइते भएकी छन् । स्थानीय सोमबारे हाटमा बजार गर्न गएकी देवदह-७ जागृति टोल बस्ने अन्दाजी ३० बर्षकी माया सापकोटा १५÷१६ मिटर माथिबाट भाँचिएर खसेको रुखको हाँगाले लाग्दा घाइते भएकी हुन् । 

    images
    images
    images

    सोमबार साँझ हाट गएकी सापकोटालाई हाँगाले लाग्दा टाउकोमा गम्भिर चोट लागेको देवदह  प्रहरी चौकीका कार्यवाहक प्रमुख रुम केसीले जानकारी दिए । 

    images
    images
    images

    घाइते सापकोटालाई स्थानीय गीता मेडिकलमा प्राथमिक उपचार पछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरी चौकी देवदहले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # रुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।