Logo

२०८३, श्रावण २७गते


images
images

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही

images
  • ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हर्क साम्पाङलाई कारवाही
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ट्राफिक नियम उल्लंघन गरेकोमा कारबाही गरिएको छ ।

    images
    images
    images

    केहि दिनअघि मोबाइलले भिडियो खिच्दै बाइक चलाउदा उनी दुर्घटनामा परेका थिए । सो दुर्घटनामा उनलाई सामान्य चोट समेत लागेको थियो । सो भिडियो उनी आफैले सामाजिक सञ्जालमा राखेका थिए । सो घटनापछि ट्राफिक प्रहरीले उनलाई लापरबाही साथ सवारी चलाएको कसुरमा जरिवाना गरेको हो ।

    images
    images
    images

    प्रहरीले भनेको छ- 'सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानूनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।'

    images
    images
    images

    साम्पाङको सो भिडियो सार्बजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो । कैयौंले सांसदलाई कारवाही नगर्ने भन्दै प्रहरीमाथि प्रश्न समेत उठाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साङ्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।