Logo

२०८३, कार्तिक २५गते


images
images

दुर्घटना

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

images
  • रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु
    images

    बुटवल । रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा दुई पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ भने मृतकहरूको पहिचान खुल्न सकेको छैन ।

    images
    images
    images

    जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त गाडी दुर्घटनापछि प्रहरी उद्धार तथा अनुसन्धानमा खटिएको जनाएको छ

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।