Logo

२०८३, आश्विन ९गते


images
images

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै

images
  • गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउदै
    images
    images

    पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३-०८४ को नीति तथा कार्यक्रम आज आउदैछ ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयका अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा गण्डकी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

    images
    images
    images

    प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसअघि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो ।

    images
    images
    images

    गण्डकीको चालु अधिवेशन जेठ ११ गतेदेखि सुरु भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।