Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

रास्वपा सांसद दिपक बोहोराको मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट

रास्वपा सांसद दिपक बोहोराको मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट

images
  • रास्वपा सांसद दिपक बोहोराको मानव अधिकार आयोगविरुद्ध सर्वोच्चमा रिट
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

    images
    images
    images

    सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

    images
    images
    images

    उनले बोहोराले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताउदै जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्  ।

    images
    images
    images

    आयोगले पर्याप्त प्रमाण र तथ्यको अध्ययन नगरी आफ्नो नाम उल्लेख गरेको भन्दै  अन्याय भएको महसुस भएपछि न्यायको खोजीका लागि अदालत पुगेको बताएका छन् ।

    आयोगको प्रतिवेदनमा बोहोरासहित रास्वपा सभापतिलगायत रास्वपाका १७ सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # दिपक बोहोरा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।