Logo

२०८३, आश्विन ९गते


images
images

बजेट

३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने

३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने

images
  • ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने
    images
    images

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् । 

    images
    images
    images

    बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८ निकायको पुनर्संरचना हुने घोषणा गरेका हुन् ।

    images
    images
    images

    उनले अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने बताएका छन् । 

    images
    images
    images

    अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।