Logo

२०८३, आश्विन १०गते


images
images

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न भोलि ज्ञानेन्द्र शाही देवदह आउने

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न भोलि ज्ञानेन्द्र शाही देवदह आउने

images
  • राप्रपाको चुनावी सभालाई सम्बोधन गर्न भोलि ज्ञानेन्द्र शाही देवदह आउने
    images
    images

    देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय प्रवक्ता  ज्ञानेन्द्र शाही भोलि अर्थात् बैशाख २४ गते देवदह आउने भएका छन् । राप्रपाको चुनावी सभालाई सम्बोधन गर्नका शाही देवदह आउन लागेका हुन् । 

    images
    images
    images

    सुरुवाती समयमा भ्रष्टाचार बिरुद्द अभियान चलाएर चर्चा कमाएका शाही पछिल्लो समय राप्रपामा प्रबेश गरि प्रबक्ताको जिम्मेवारी सम्हालेका छन् । 

    images
    images
    images

    कार्यक्रम भोलि दिउँसो ४:३० मा खैरेनीमा सुरू हुने सो पार्टीका निवर्तमान केन्द्रिय सदस्य तोयानाथ लम्सालले बताए ।

    images
    images
    images

    कार्यक्रममा शाही सहित अन्य केन्द्रिय नेताहरू पनि सहभागी हुने राप्रपा देवदहले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।