Logo

२०८३, आश्विन १०गते


images
images

देवदहको भूमि सम्वन्धी समस्या समाधान गर्न एमाले निरन्तर लागि रहनेछ : खरेल

देवदहको भूमि सम्वन्धी समस्या समाधान गर्न एमाले निरन्तर लागि रहनेछ : खरेल

images
  • देवदहको भूमि सम्वन्धी समस्या समाधान गर्न एमाले निरन्तर लागि रहनेछ : खरेल
    images
    images

    देवदह । देवदहको भूमि सम्वन्धी समस्या समाधान गर्न नेकपा एमाले निरन्तर लागि रहने नेकपा एमालेबाट मेयर पदका उम्मेदवार धु्रवप्रसाद खरेलले दावी गरेका छन् ।  देवदह नगरपालिका अधिकाश बसोवास ऎलानी, राष्ट्रिय आवास कम्पनी, जमिन्दारी, छुटकित्ता आँकडा लगायतका समस्या समाधान गर्न लागि आफुहरू लागिरहेको उनले बताएका हुन् ।

    पार्टीले  देवदह–३ मा आयोजना गरेको स्थानीय तहको निर्वाचन लक्षित घरदैलो कार्यक्रममा बोल्दै खरेलले देवदह क्षेत्रका अधिकांश जमिन अव्यवस्थित रहेकोले त्यसलाई व्यवस्थित गर्नको लागि एमाले निरन्तर लाग्नेमा जोड बताएका थिए । एमाले सरकारले अगाडि सारेको नागरिकलाई लालपुर्जा प्रदान गर्ने गरी राष्ट्रिय भूमि आयोग गठन गरी काम गरेपनि 'परमादेश' सरकारले खारेज गरेको आरोप छ ।

    सोही अवसरमा बोल्दै उपप्रमुख पदका उम्मेदवार विद्यालक्ष्मी गुरुङ्गले एमालेको मुख्य काम सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिएकी दिईन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।