Logo

२०८३, श्रावण २७गते


images
images

क्रिकेट

भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा

भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा

images
  • भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत भ्रमणमा जाने नेपाल ए टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    क्यानले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ए टिमको घोषणा गरेको हो । नेपाल ए ले भारतको उत्तराखण्डमा ४२औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता मे २२ देखि जुन २ सम्म आयोजना हुदैछ । 

    images
    images
    images

    नेपाल ए टिममा अनिल शाह (कप्तान), मयन यादव, तृतराज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजबंशी र अर्जुन कुमाल रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल ए
  • # भारत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।