Logo

२०८३, कार्तिक २६गते


images
images

देवदहमा गठबन्धनको घरदैलो अभियान जारी

देवदहमा गठबन्धनको घरदैलो अभियान जारी

images
  • देवदहमा गठबन्धनको घरदैलो अभियान जारी
    images

    देवदह। रुपन्देहीको देवदहमा संयुक्त गठबन्धनले घरदैलो कार्यक्रमलाई अगाडी बढाइरहेका छन। बैशाख ३० गते हुने हुने स्थानीय तह निर्वाचनको तयारी स्वरुप गठबन्धनले घर दैलो अभियानलाई तिब्रता दिएको हो। नेपाली कांग्रेसको तर्फ बाट नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्री र माओवादी केन्द्रको तर्फ उपप्रमुख पदका उम्मेदवार सुन्दरी गिरि घर दैलो कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी भएर प्रचार प्रसार अभियानमा सहभागी भएको संयुक्त गठबन्धन प्रचार प्रसार बिभागले बताएको छ। 

    images
    images
    images

    संयुक्त गठबन्धनको तर्फ बाट सोमबार देवदह नगरपालिका अन्तर्गत वडा नम्बर १ र २ मा घरदैलो अभियान सम्पन्न भएको छ। घरदैलो कार्यक्रममा नगर प्रमुख पदका उम्मेदवार केसी, उपप्रमुख पदका उम्मेदवार गिरि संगै पार्टीका नेता र शुभ चिन्तकहरु सहभागी भएका छन्। 

    images
    images
    images

    घरदैलो तथा प्रचार प्रसार अभियान अन्तर्गत मंगलबार भोलि वडा नम्बर ११ र १२ मा कार्यक्रम रहेको माओवादी केन्द्रका देवदह नगर अध्यक्ष गोबिन्द ठडराईले जानकारी दिएका छन्।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।