Logo

२०८३, आश्विन ९गते


images
images

गौतमबुद्ध विमानस्थल भैरहवामा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने

गौतमबुद्ध विमानस्थल भैरहवामा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने

images
  • गौतमबुद्ध विमानस्थल भैरहवामा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्ने
    images
    images

    काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो । 

    जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने जनाईएको छ ।

    गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो । विमानस्थलबाट आउँदो जेठको १५ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ । अहिलेसम्म कुवेतको जजिरा एअरले मात्रै व्यावसायिक उडानको तालिका पक्का गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।