Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

सरकारी रुग्न उद्योग निजी क्षेत्रसँग मिलेर संचालन गर्छौं- अर्थमन्त्री वाग्ले

सरकारी रुग्न उद्योग निजी क्षेत्रसँग मिलेर संचालन गर्छौं- अर्थमन्त्री वाग्ले

images
  • सरकारी रुग्न उद्योग निजी क्षेत्रसँग मिलेर संचालन गर्छौं- अर्थमन्त्री वाग्ले
    images
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रुग्न रहेका सरकारी उद्योगलाई निजी क्षेत्रसँग साझेदारी गरेर संचालन गर्ने सरकारको नीति रहेको स्पष्ट गरेका छन् ।

    images
    images
    images

    संघीय संसद अन्तर्गतको अर्थ समितिको वैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले रुग्न रहेका उद्योगको विभिन्न चरणमा अध्ययन भइरहेको र सरकारले आफै संचालन गर्ने भन्दा पनि निजी क्षेत्रसँग सहकार्य गर्दै संचालन गर्ने स्पष्ट गरेका हुन् ।

    images
    images
    images

    अर्थमन्त्री वाग्लेले सांसदहरुले बजेटको विषयलाई चासो दिएर अनौपचारिक रुपमा व्यक्तिगत र समूहगत रुपमा समेत भेटघाट गरिरहेको जानकारी दिदै अधिकांश सांसदहरु नीतिगत भन्दा पनि केहि साना-साना बजेटकै कुरा लिएर आउने गरेको बताएका थिए । उनले यस पटक बजेटमा सिधै अर्थ मन्त्रालय प्रवेश नगर्ने र जुन मन्त्रालय अन्तर्गतको योजना हो त्यहि मन्त्रालय अन्तर्गत आउनु पर्छ भन्ने सिद्धान्तको आधारमा अगाडि बढिरहेको सांसदहरुलाई जानकारी गराएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।