सुनवल । सुनवल नगरपालिका वडा ७ ले कांग्रेसबाट पुर्व नगर सदस्य अस्नैयाका राजन पौडेल क्षेत्रीलाई अगाडी सार्ने निर्णय गरेको छ ।
पार्टी निकट स्रोतका अनुसार क्षेत्री सहित महिला सदस्यमा टीका पौडेल, दलित महिला सदस्यमा मैना परियार, खुल्ला सदस्यमा राधा खड्का, देवि राम ढकाललाई अगाडि सार्ने निर्णय गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology