Logo

२०८३, श्रावण २७गते


images
images

विपी राजमार्ग पुन: सूचारू

विपी राजमार्ग पुन: सूचारू

images
  • विपी राजमार्ग पुन: सूचारू
    images
    images

    बनेपा । अवरुद्ध रहेको विपी राजमार्ग पुन: सुचारु भएको छ ।

    images
    images
    images

    रोशी नदीका विभिन्न स्थानमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

    images
    images
    images

    सुरक्षा सर्तकतालाई ध्यान दिदै विपी राजमार्ग रातिको समयमा भने बन्द नै रहने छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले यसअघि सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि साँझ ५ बजेदेखि विहान ५ बजेसम्म यो सडक बन्द हुने जानकारी गराएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपि राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।