Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

विपि राजमार्गमा दुई दिन रातिमा सवारी चलाउन रोक

विपि राजमार्गमा दुई दिन रातिमा सवारी चलाउन रोक

images
  • विपि राजमार्गमा दुई दिन रातिमा सवारी चलाउन रोक
    images
    images

    सिन्धुली । विपि राजमार्गको खुर्कोटबजार, सिन्धुलीबाट काठमाण्डौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कार्तिक १३ गते देखि १५ गतेसम्म यस क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको र यो जिल्ला बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकोले कार्तिक १३ र १४ गतेका साँझ ५ बजेदेखि विहान ५ बजेसम्मको समयमा विपि राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाण्डौं तर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको जानकारी दिएको छ । 

    images
    images
    images

    साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्ने जिल्ला प्राशासन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    विशेषगरी विपि राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा बर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपि राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।