Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा आर्सनल र एटलेटिको बराबरीमा

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा आर्सनल र एटलेटिको बराबरीमा

images
  • च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा आर्सनल र एटलेटिको बराबरीमा
    images
    images

    काठमाडौँ । आर्सनल र एटलेटिको म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा बराबरी खेलेका छन् ।

    images
    images
    images

    गएराती एटलेटिकोको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै १-१ गोलको बराबरीमा रोकिएका हुन् । आर्सनलले खेलको ४४औं मिनेटमा भिक्टोर ग्योकेरेजको पेनाल्टी गोलको मद्दतले अग्रता लिएपनि खेलको ५६औं मिनेटमा एटलेटिकोका जुलियन अल्भारेजले पेनाल्टी मार्फत नै गोल गर्दै खेल बराबरी गरेका थिए ।

    images
    images
    images

    सेमिफाइनलमा दुवै टिमका लागि अब लिगको दोस्रो लिग निर्णायक हुने भएको छ । दोस्रो लिग आर्सनलको घरेलु मैदानमा मे ६ मा हुने तालिका रहेको छ ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।