Logo

२०८३, आश्विन ९गते


images
images

च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता

च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता

images
  • च्याम्पियन्स लिग : क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता
    images
    images

    काठमाडौं ।  युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ ।

    images
    images
    images

    रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो ।

    images
    images
    images

    बायर्न म्युनिखको जितमा लुइस डियाज र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि किलीयन एम्बाप्पेले एक गोल फर्काएका थिए ।

    images
    images
    images

    पहिलो लिगमा २-१ को अग्रता बनाएसँगै अब दोस्रो लिग अप्रिल १५ मा बायर्नको घरेलु मैदानमा हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # च्याम्पियन्स लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।