Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

राष्ट्रिय सभाको संसदीय दलको नेताबाट काँग्रेसले सिटौलालाई हटायो, पन्त बनिन् नयाँ नेता

राष्ट्रिय सभाको संसदीय दलको नेताबाट काँग्रेसले सिटौलालाई हटायो, पन्त बनिन् नयाँ नेता

images
  • राष्ट्रिय सभाको संसदीय दलको नेताबाट काँग्रेसले सिटौलालाई  हटायो, पन्त बनिन् नयाँ नेता
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई हटाएको छ । 

    images
    images
    images

    काँग्रेस संसदीय दलका नेता  भीष्मराज आङदेम्बेले सिटौलालाई हटाएर कमला देवी पन्तलाई राष्ट्रिय सभाको संसदीय दलको नेता चयन गरेका छन् । उनले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्तलाई मनोनयन गरेको जानकारी दिएका हुन् । 

    images
    images
    images

    त्यस्तै प्रतिनिधि सभामा दलको उपनेतामा अभिषेक प्रताप शाहलाई मनोनयन गरेका छन् । त्यसैगरी आङदेम्बेले प्रतिनिधि सभामा काँग्रेसको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरेको जानकारी दिएका छन् ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।