देवदह । रुपन्देहीको देवदहमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । ज्यान जानेमा ठेगाना नखुलेका अन्दाजी ५० बर्षिय पदम रायमाझी र नवलपरासी मध्यविन्दु न.पा. १० अरुणखोला निवासी ६० बर्षिय रानी कुमारी खत्री रहेको देवदह प्रहरीले जनाएको छ ।
बुटवल देखि बर्दघाट जाँदै जाँदै गरेको लु १ ख ७२८५ नं को माईक्रो बस र नारायणगढबाट बुटवल आउदै गरेको बा. प्र.-०१००६ ख ८९२६ नं को ईभी माईक्रो बिहान ९ः३० बजे एकआपसमा ठोक्किएर भएको दुर्घटनामा परि २७ जना घाइते भएका छन् ।
घाईतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको अस्पतालले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
घाइतेहरुको विवरण :
१) मुना खनाल २६ वर्ष, देवदह ७, रुपन्देही
२) कल्पना श्रेष्ठ, ३६ वर्ष, सन्धिखर्क १२, अर्घाखाँची
३) रेमा कुमारी बलाल,३३ बर्ष देवदह ५ रुपन्देही
४) रामकला, बर्ष ७०, बडेरा नवलपरासी
५) इन्द्रकला अधिकारी ५९ वर्ष स्याङ्जा
६) नेत्र प्रसाद भट्टराई ४६ बर्ष, अर्घाखाँची
७) प्रतिज्ञा रिमाल ३३ वर्ष, देवदह, रुपन्देही
८) सिम्रन अधिकारी १७ वर्ष, बयरघारी, स्याङ्जा
९) प्रभास सुवेदी, ८ वर्ष, भरतपुर १६
१०) प्रतिक्षा सुवेदी, १६ वर्ष, भरतपुर १६
११) मधुसुधन लामिछाने, ३८ वर्ष, कावासोती
१२) राधिका भट्टराई ३८वर्ष, पणेनि ३, अर्घाखाँची
१३) सुरज भट्टराई, १७ बर्ष, पणेनि ३, अर्घाखाँची
१४) गंगा खत्री, २६ बर्ष, रजहर
१५) प्रसंसा भट्टराइ, ११ वर्ष, पणेनि ३, अर्घाखाँची
१६) एविस्का भट्टराई १६ महिना, पणेनि ३, अर्घाखाँची
१७) आकाक्षा तिवारी, २४ बर्ष, घोराही १४, दाङ
१८) मिन बाहादुर सार्कि, ४७ बर्ष, आनन्दनगर
१९) राम सुरत, ५६ वर्ष, सुनौली
२०) प्रकृति आचार्य, १० बर्ष (ठेगाना नखुलेको
२१) भगवति अधिकारी, ६० बर्ष, अरुणखोला नवलपरासी
२२) कल्पना श्रेष्ठ, ४५ बर्ष, अर्घाखाँची
२३) साइमन श्रेष्ठ, ९ वर्ष, अर्घाखाँची
२४) दुर्गा पाण्डे ( उमेर, ठेगाना नखुलेको)
२५) इन्द्रमणि सुवेदी, ४४ वर्ष, चितवन
२६) प्रतिक्षा रिमाल, ३३ वर्ष, देवदह ८
२७) खिमराज चौधरी, ४३ वर्ष, सरावल नवलपरासी

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology