Logo

२०८३, आश्विन १०गते


images
images

सुकुम्बासीको लगत लिने काम सेना प्रहरीको होइन, नदिनु होला: हर्क साम्पाङ

सुकुम्बासीको लगत लिने काम सेना प्रहरीको होइन, नदिनु होला: हर्क साम्पाङ

images
  • सुकुम्बासीको लगत लिने काम सेना प्रहरीको होइन, नदिनु होला:  हर्क साम्पाङ
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनाले मागेको सुकुम्बासीको विवरण नदिन आव्हान गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै साम्पाङले सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी नभएको भन्दै त्यस्तो लगत नदिन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले आतंक सिर्जना गर्न खोजिएको भन्दै यो सरासर गलत भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्:  सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !

    images
    images
    images

    नेपाली सेनाले सुकुम्बासीको लगत लिइरहेको विषय बाहिरिएपछि सेनाले भने विपद व्यवस्थापनका लागि लिएको जिकिर गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अध्यक्ष हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।