Logo

२०८३, श्रावण २७गते


images
images

उपमेयरका आकांक्षी गुरुङ्ग भन्छिन् -"सुनवलका महिलाहरुको विकासका लागि धेरै काम गर्नुछ"

उपमेयरका आकांक्षी गुरुङ्ग भन्छिन् -"सुनवलका महिलाहरुको विकासका लागि धेरै काम गर्नुछ"

images
  • उपमेयरका आकांक्षी गुरुङ्ग भन्छिन् -"सुनवलका महिलाहरुको विकासका लागि धेरै काम गर्नुछ"
    images
    images

    पश्चिम नवलपरासीको हरेक सामाजिक काम र कार्यक्रममा सुनिने नाम हो टिचन गुरुङ्ग । उनी अहिले सुनवल नगरपालिकाको उपमेयरको आकांक्षीको रुपमा देखिएकी छिन् । सेतोमसीसंग कुरा गर्दै उनले आफू उप-मेयरको आकांक्षी भएको बताएकी छन् ।

    images
    images
    images

     

    images
    images
    images

    को हुन त उपमेयरकी आकांक्षी टिचन गुरुङ्ग ?

    images
    images
    images

    कम्युनिस्ट राजनीतिबाट राजनीति प्रारम्भ गरेकी टिचन गुरुङ्गको जन्म वि.सं. २०१८ साल मंसिर ०९ गते स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा भएको हो । आमा पवित्रा कुमारी गुरुङ्ग र बुवा तिल बहादुर गुरुङ्गका बारौ सन्तानका रुपमा जन्मिएकी गुरुङ्गले विद्यार्थी जिवनदेखी नै राजनीतिलाई अंगालेकी थिईन । एस.एल.सि पढ्दा देखि नै उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादि) मा आवद्ध रहेकी थिईन । क्याम्पस जीवन प्रारम्भ भएसंगै घरबाट विवाहको कुरा आएपछी स्वर्गीय उदय गुरुङ्गसंग विवाह गरेर उनी रुपन्देहीको शंकरनगरमा आएकी थिईन । त्यस स्थानमा आईसकेको केही वर्ष पश्चात बसाइँसराइ गरेर उनी पश्चिम नवलपरासीमा आएकी थिईन ।

     

    शंकरनगरको बसाईमा एमाले नेता घनश्याम भुसालबाट राजनीति सिकेकी  गुरुङ्ग अखिल महिला संघमा आवद्ध भएकी थिईन । लामो समयसम्म नेपाली कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएकी गुरुङ्गले पार्टीको सिद्धान्त राम्रा उत्कृष्ट भएपनी व्यहारमा त्यो सिद्धान्त नपाएको भन्दै २०७४ सालमा पार्टी परिवर्तन गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेकी थिईन ।

     

    पार्टीको विभिन्न तहमा रहेर काम गर्दै आएकी गुरुङ्ग विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध रहेकी छिन् । ज्यामिरे सामुदायिक वनको सस्थापक अध्यक्ष रहेकी उनी जनज्योति प्रा.विको ब्यवस्थापन समितीको अध्यक्ष, सुनवल नगरपालिका अन्तर पार्टी महिला संजालका अध्यक्ष, आदिबासी जनजाति नवलपरासी जिल्लाका उपाध्यक्ष, गुरुङ्ग महिला केन्द्रिय कार्यसमिती अध्यक्ष पनि हुन् । यी विभिन्न तहमा बसेर काम गर्दै आएकी गुरुङ्गले हाल स्थानीय निर्वाचन अन्तर्गत सुनवल नगरपालिकाको उपमेयरको आकांक्षीको रुपमा देखिएकी छिन् ।

     

    यसै सन्दर्भमा हामीले प्रतिनिधि सभा संघिय क्षेत्रका सदस्य टिचन गुरुङ्गसंग  संवाद गरेका छौ । प्रस्तुत छ सेतोमसीका लागि सुस्मन विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।