Logo

२०८३, कार्तिक २६गते


images
images

दुर्घटना

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

images
  • पृथ्वी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ जना घाइते
    images

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिक माइक्रो बस दुर्घटना भएको छ । 

    images
    images
    images

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश -०१- ००६ - ख - ७२२१ नम्बरको माइक्रो बस आदमघाट नजिकै सडकमा पल्टिदा १२ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    दुर्घटना घाइते १२ जनामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।