Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

राजीनामाको हल्लाका बीच रास्वपा समापति लामिछानेसँग गृहमन्त्री गुरुङको भेटवार्ता

राजीनामाको हल्लाका बीच रास्वपा समापति लामिछानेसँग गृहमन्त्री गुरुङको भेटवार्ता

images
  • राजीनामाको हल्लाका बीच रास्वपा समापति लामिछानेसँग गृहमन्त्री गुरुङको भेटवार्ता
    images
    images

    काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ विवादमा परेपछि नेताहरुसँग भेटघाटको दौडधुपमा रहेका छन् ।

    images
    images
    images

    गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार र मंगलबार लगातार भेटवार्ता गरिरहेका छन् ।

    images
    images
    images

    सम्पत्ति विवादमा राजीनाको दबाबमा रहेका गुरुङले मंगलबार सभापति लामिछानेको निवास पुगेर भेटवार्ता गरेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

    images
    images
    images

    विवादस्पद व्यापारी दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको भेटिएपछि गुरुङमाथि छानबिन गर्न सरकार र रास्वपा दुवैमाथि दबाब बढिरहेको छ । त्यस्तै गृहमन्त्री गुरुङलाई पनि राजीनामा दिएर अनुसन्धानमा सघाउन दबाब बढिरहेको छ ।

    मन्त्री गुरुङले भने आफ्नो लगानी बारे स्पष्ट गर्दै शेयर कारोबार गर्नु अपराध नभएको बाताउदै अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।