Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

माओवादी केन्द्रले कोभिड विपद व्यवस्थापन र राहत बितरणका लागि स्वयंसेवक खटाउने

माओवादी केन्द्रले कोभिड विपद व्यवस्थापन र राहत बितरणका लागि स्वयंसेवक खटाउने

images
  • माओवादी केन्द्रले कोभिड विपद व्यवस्थापन र राहत बितरणका लागि स्वयंसेवक खटाउने
    images
    images

    देवदह । नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ रुपन्देहीले कोभिड नियन्त्रणका लागि स्वयंसेवक गठन गर्ने भएको छ । बढ्दै गएको कोभिड संक्रमणबाट बच्न सचेत गराउने र संक्रमण भैहालेको खण्डमा अस्पताल वा आइसोलेसन केन्द्रहरुसंग संयोजन गर्ने उद्देश्यले स्वयंसेवक  ग्गठन गर्न लागिएको हो ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्बर १ का सबै स्थानीय तहको वडा हरुमा १५ ओटा सदस्यको दरले  स्वयंम सेवक गठन गर्न लागिएको नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर १ का संयोजक गोबिन्द पंगेनीले जानकारी दिनुभयो। 

    images
    images
    images

    कोरोना संक्रमण रोकथामका लागि सचेतना फैलाउने,अक्सिजन सहितको प्रयाप्त कोभिड अस्पताल निर्माणको पहल गर्न स्थानीय तहलाई दवाद सृजना गर्ने लगायतका सामाजिक कार्य गरि जिम्मेवार राजनीतिक दल र त्यसका कार्यकर्ता भएको औचित्य पुष्टि गर्न पार्टी मातहतमा रहेका कमिटीलाई परिचालन गरि स्वयंसेवक गठन गर्न लागिएको पार्टी क्षेत्र नं. १ का सचीव गोबिन्द पंगेनीले बताए ।

    images
    images
    images

    साथै कोरोना महामारीकोका कारण खाद्यान्न अभाव भएकाहरुको लागि सहज ढंगले खाद्यान्न उपलब्ध गराउन समेत भूमिका खेल्ने उदेश्य सहित  स्वयंम सेवक गठन गर्न लागिएको पार्टीले जनाएको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।