Logo

२०८३, श्रावण २७गते


images
images

रविले नयाँ वर्षको शुभकामना दिँदै भने : खिल निकाल्ने वर्ष हो, सहन सक्ने शक्ति मिलोस्

रविले नयाँ वर्षको शुभकामना दिँदै भने : खिल निकाल्ने वर्ष हो, सहन सक्ने शक्ति मिलोस्

images
  • रविले नयाँ वर्षको शुभकामना दिँदै भने : खिल निकाल्ने वर्ष हो, सहन सक्ने शक्ति मिलोस्
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ खिल निकाल्ने वर्ष भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०८३ खिल निकाल्ने वर्ष भएको भन्दै मज्जाले दुख्ने र त्यो दुःख सहन सक्ने शक्ति मिलोस् भन्दै शुभकामना दिएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् । हाम्रो तार्फबाट धेरै शुभकामना ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।