Logo

२०८३, आश्विन ११गते


images
images

खेल

स्वर्ण पदकबाट चुकिन एरिका

स्वर्ण पदकबाट चुकिन एरिका

images
  • स्वर्ण पदकबाट चुकिन एरिका
    images
    images

    काठमाडौँ । नेपाली कराते खेलाडी एरिका गुरुङ चीनको सिचुवान प्रान्तस्थित लेसनमा भएको डब्लूकेएफ कराते वान प्रिमियर लिगको फाइनलमा पराजित भएकी छन् ।

    images
    images
    images

    महिला ६८ केजीमाथि तौल समूहको फाइनलमा एरिका पहिलो वरीयताप्राप्त काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग प्रतिस्पर्धात्मक खेलमा २- १ अंकले पराजित भएपछि रजत पदकमा चित्त बुझाएकी छन् ।

    images
    images
    images

    फाइनल पुग्ने क्रममा एरिकाले शनिबार सेमिफाइनलमा १२औं वरीयताकी इटालीकी फेराकुटी क्लिओलाई ८- ३ अंकले पराजित गर्दै फाइनलमा पुगेकी थिइन् । यो तौल समुहमा स्लोभेनियाकी मारिया जिब्रेट जालाले कांस्य पदक जितेकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एरिका गुरुङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।