Logo

२०८३, आश्विन ९गते


images
images

दैलेखमा २१ देखि २८ सम्म निषेधाज्ञा, उल्लघन गर्नेलाइ १ महिना जेलसम्मको सजाय हुने

दैलेखमा २१ देखि २८ सम्म निषेधाज्ञा, उल्लघन गर्नेलाइ १ महिना जेलसम्मको सजाय हुने

images
  • दैलेखमा २१ देखि २८ सम्म निषेधाज्ञा, उल्लघन गर्नेलाइ १ महिना जेलसम्मको सजाय हुने
    images
    images

    दैलेख । कोरोनाको दोस्रो लहरले सबै ठाउँ आक्रान्त बनाएको बेला जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले दैलेखमा वैशाख २१ गतेदेखि २८ गतेसम्म निषेधाज्ञा गर्ने भएको छ ।

    images
    images
    images

    डीसीसीएमसीको बैठकले २१ गते राति १२ बजेदेखि वैशाख २८ राती १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेसंगै दैलेखमा निषेधाज्ञा हुने भएको  ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलद्वारा जारी आदेशमा जनाइए अनुसाए निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । आवश्यक बाहेकका पसल व्यवसाय बन्द हुनेछन । सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु मात्र चल्न पाउने छन ।

    images
    images
    images

    यदि प्रमुख जिल्ला अधिकारीद्वारा आदेशविरुद्ध कामकामकारबाही भए १ सय जरिवाना, १ महिना जेल वा दुबै सजाय हुन सक्ने समेत जारी आदेशमा जनाइएको छ ।

    डीसीसीएमसीको निर्णयreceived_139567548148187.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दैलेख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।