Logo

२०८३, आश्विन ९गते


images
images

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

images
  • उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित
    images
    images

    काठमाडौँ  ।  नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ । पाटन उच्च अदालतले निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेपछि महासंघको निर्वाचन समितिले अर्को सूचना नभएसम्म निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

    images
    images
    images

    समितिले अदालतको आदेसको सम्मान गर्दै अर्को सूचना नभएसम्म यसअघि सार्बजनिक गरिएको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।

    images
    images
    images

    महासंघले यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेको थियो । 

    images
    images
    images

    महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेउवा महासंघमा अवैधानिक ढंगबाट सदस्य थपिएको भन्दै निर्वाचसहितको वार्षिक साधारण रोक्न माग गर्दै उच्च अदालतमा दायर रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न आदेश दिएको थियो ।

     


     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।