Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ७३ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ७३ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा कारोबार भएको थियो । आज बैंकिंग, होटल्स, हाइड्रो र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र स्वेत गंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फन्डको शेयर ७.०८ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको २४ कोर्द २२ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको २४ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।