Logo

२०८३, श्रावण २७गते


images
images

११ बुँदे घोंषणापत्र जारी गर्दै, राष्ट्रिय मुर्तिकला कार्यशाला सम्पन्न (घोषणा पत्र सहित)

११ बुँदे घोंषणापत्र जारी गर्दै, राष्ट्रिय मुर्तिकला कार्यशाला सम्पन्न (घोषणा पत्र सहित)

images
  • ११ बुँदे घोंषणापत्र जारी गर्दै, राष्ट्रिय मुर्तिकला कार्यशाला सम्पन्न (घोषणा पत्र सहित)
    images
    images

    देवदह । देवदहमा जारी दोस्रो देवदह राष्ट्रिय मुर्तिकला (प्रस्तरकला) कार्यशाला समापन भएको छ । ११ बुँदे घोषणापत्र जारी गर्दै १५ दिनदेखि जारी कार्यशालाको समापन गरिएको हो ।

    images
    images
    images

    समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले देवदहमास्थित स्मृति सामुदायिक बनमा निर्माण भएको प्रस्तरकलाले देवदहको पर्यटन विकासमा योगदान दिने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेशले प्रदेशभरिमा ९ वटा नमुना पार्कको छनौट गरि त्यसलाई उदाहरणीय पार्कको रुपमा प्रचार गर्ने तयारी गरिरहेको उल्लेख गर्दै क्षेत्रीले देवदहका पार्कहरूले उक्त संभावना बोकेको बताए ।

    images
    images
    images

    त्यसैगरी कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर केसी, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतले बोल्दै प्रस्तरकला कार्यशाला सफलता पुर्वक सम्पन्न भएको बताएका थिए ।

    images
    images
    images

    सो अवसरमा मुर्तिकार, विभिन्न समिति-उपसमितिका सदस्य तथा सहयोगी क्लब, आमा समूह, विद्यालय लगायतका संस्थालाई सम्मान गरिएको थियो ।

    १५ दिनसम्म चलेको कार्यशालामा विभिन्न आकृतिका १९ वटा मुर्ति निर्माण गरिएको छ ।

    हेर्नुहोस् ११ बुँदे घोषणा पत्र 

    CamScanner 04-05-2022 19.25_1.jpgCamScanner 04-05-2022 19.25_2.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।