Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से १०५.५० अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार

नेप्से १०५.५० अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार

images
  • नेप्से १०५.५० अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज पहिरो गएको छ । आज आइतबार नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३४५ कम्पनिका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी जुङ हाइड्रो र होटल फरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नारायणी विकास बैंक, हिमालयन रिइन्सुरेन्स र भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५८ करोड २८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ४५ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।