Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधिसभा

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार

images
  • नवनिर्वाचित सभामुख अर्यालको शपथ आइतबार
    images
    images

    काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले आइतबार पद तथा गोपनियताको शपथ लिने भएका छन् । नव निर्वाचित सभामुख अर्यालले आइतबार दिउँसो २: ३० बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयका सचिव माहादेव पन्थले सूचना जारी गर्दै सभामुखको शपथ कार्यक्रममा उपस्थित हुन प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु र संसद सचिवालयका सचिवहरुलाई आग्रह समेत गरेका छन् । अर्याल आज सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।

    images
    images
    images

    शुक्रबार सभामुख पदका लागि अर्यालको मात्र एकल उम्मेदवारी परेको थियो । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।