Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ८१ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ८१ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ८ अर्ब ८१ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३२८ कम्पनिका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर ८ अर्ब ८१ करोड ९७ लाख २३  हजार ३३५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भुजुङ हाइड्रो र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी भूगोल इनर्जीको शेयर ३.०६ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ भने एनगाडी पावरको शेयर ३० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।