Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा झन्डै ४ लाख लागतमा हेयर कलरिङ ‘मास्टर्स क्लास’ तालिम सुरु

देवदहमा झन्डै ४ लाख लागतमा हेयर कलरिङ ‘मास्टर्स क्लास’ तालिम सुरु

images
  • देवदहमा झन्डै ४ लाख लागतमा हेयर कलरिङ ‘मास्टर्स क्लास’ तालिम सुरु
    images
    images

    देवदह । देवदह नगरपालिकामा महिलाहरुका लागि ‘मास्टर्स क्लास इन हेयर कलरिङ’ तालिम सुरु भएको छ । नगरपालिकाको उपप्रमुखसंग महिला कार्यक्रम अन्तरगत झन्डै ४ लाख लागतमा तालिम संचालन हुने जनाइएको छ । 

    images
    images
    images

    नगरपालिकाका अनुसार तालिम सञ्चालनका लागि ३ लाख ९७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । समृद्ध सलुन बुटवलका प्रमुख मोहन ठाकुरले देवदहका ३१ जना महिलालाई ५ दिनसम्म तालिम दिनेछन् । 

    images
    images
    images

    आइतवार एक कार्यक्रम बीच नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले तालिमको उद्घाटन गरिन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।