Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

स्रोत नखुलेको ९ लाखसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा

स्रोत नखुलेको ९ लाखसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा

images
  • स्रोत नखुलेको ९ लाखसहित पर्साबाट एक ब्यक्ति नियन्त्रणमा
    images
    images

    पर्सा । पर्साको बीरगन्ज महानगरपालिका- १६ भन्सार मेनगेटबाट श्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    विशेष सुचनाको आधारमा सीमा सुरक्षा गुल्म पर्सा बीरगंजले भारतबाट नेपालतर्फ आउदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्ने क्रममा मोटरसाईकलको सिट कभर मुनि प्लास्टिकमा प्याक गरी लुकाई छुपाई ल्याउदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित सोही महानगरपालिका-८ बस्ने ४४ बर्षिय अनिल कुमार शाहलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    निजको साथबाट नेपाली रुपैयाँ  १ हजार दरको ९ सय थान बरामद भएको  छ । नियन्त्रणमा लिइएका ब्यक्तिलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगन्जमा बुझाइएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नियन्त्रण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।