Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रास्वपाको केन्द्रीय समितिबाट बालेनलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित

रास्वपाको केन्द्रीय समितिबाट बालेनलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित

images
  • रास्वपाको केन्द्रीय समितिबाट बालेनलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकबाट बालेन शाहलाई  संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।

    images
    images
    images

    सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    साथै बैठकले यसअघि संसदीय दल गठन गर्ने प्रस्ताव पारित गरेको थियो । अब आजै यसपछि संसदीय दलको बैठक बस्ने भएको छ । संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने छ ।

    images
    images
    images

    बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।