Logo

२०८३, आश्विन ९गते


images
images

इङलिश प्रिमियर लिग

लिभरपुलमाथि ब्राइटनको शानदार जित

लिभरपुलमाथि ब्राइटनको शानदार जित

images
  • लिभरपुलमाथि ब्राइटनको शानदार जित
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले लिभरपुललाई स्तब्ध बनाएको छ । शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा ब्राइटनले २-१ गोल अन्तरको जित निकाल्दै लिभरपुललाई स्तब्ध पारेको हो ।

    images
    images
    images

    ब्राइटनको जितमा डानी वेलब्याकले दुवै गोल गरेका थिए । उनले खेलको १४औं र ५६औं मिनेटमा गोल गरेका थिए । लिभरपुलले मिलोस केर्केजको गोलमा खेलको ३०औं मिनेटमा खेल बराबरी गर्दै कमब्याक गरेपनि वेलब्याकले दोस्रो हाफमा गोल गर्दै ब्राइटनलाई जिताएका थिए ।

    images
    images
    images

    यो जितपछि ब्राइटनको ३१ खेलमा ४३ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको भने यो हारपछि ३१ खेलमा ४९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।