Logo

२०८३, आश्विन १०गते


images
images

रिटर्नी फेडेरेसन देवदहको अध्यक्षमा पराजुली चयन

रिटर्नी फेडेरेसन देवदहको अध्यक्षमा पराजुली चयन

images
  • रिटर्नी फेडेरेसन देवदहको अध्यक्षमा पराजुली चयन
    images
    images

    देवदह । विदेशबाट फर्केका नेपालीहरूलाई संगठित गर्ने नेकपा एमालेको भातृसंगठन रिटर्नी फेडेरेसन नेपालको प्रथम देवदह भेला शुक्रबार सम्पन्न भएको छ । 

    images
    images
    images

    भेलाले बिष्णु पराजुलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा सुमन पुन, सचिवमा प्रकाश पराजुली, कोषाध्यक्षमा अजय चापागाईं र उपसचिवमा मैना आचार्य निर्विरोध चयन भएको निर्वाचन मण्डलका अध्यक्ष कृष्ण राज पौडेलले बताए । 

    images
    images
    images

    नगर भेलामा नेकपा एमाले अनुशासन आयोगका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सांसद डा. कृष्ण न्यौपाने, प्रदेश कमिटि सदस्य धुब्र प्रसाद खरेल, जिल्ला कमिटि सदस्य प्रकाश अर्याल, मन कुमार कनौजे, देवदह नगर अध्यक्ष टिकाराम चापागाईं, कृष्ण राज पौडेल, विकाश गहतराज लगायतले बोलेका थिए । 

    images
    images
    images

    कार्यक्रम रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटि सदस्य चन्द्रकान्त न्यौपानेको अध्यक्षता, बिष्णु पराजुलीको स्वागत र जिल्ला सचिव जीवन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।